राजधानीमा हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी

भदौ ८

 

काठमाडौ-राजधानीमा हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरे ।  दक्ष्य र अनुभवी यूवा मिली बिदेश अध्ययनगर्न जान चाहने बिद्याथीको लागी सही परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ।

यस कन्शलटेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशमा अध्ययनगर्न जान चाहने बिद्यार्थीका लागि भाषासँगै विद्यायल र सम्बन्धित देशकोसम्पूर्ण आधारभूत जानकारी पाईने कन्शलटेन्सीले जनाएको छ ।

बिदेशी मुलकका कलेजसँग सिधैसम्पर्क भएको यस कन्शलटेन्सीमा बर्षै देखी शैक्षिक क्षेत्रमा काम गरेका अनुभवी परामर्शदाता भएकोले अरु कन्शलटेन्सी भन्दा फरक तरिकाले बिद्यार्थीलाई सेवा दिने उद्देश्य सहित हेलो स्टुडेण्ट कन्शलटेन्सी खोलिएको प्रमुख कार्यकारी अधिकृत इन्द्र शिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका