‘जुड्वा २’को ट्रेलर , ज्याकलिन र तपसीको बोल्ड अवतार (भिडियाे)

५ भदौ – बलिउडमा चलचित्र ‘स्टूडेन्ट अफ द इयर’बाट प्रवेश गरेका नायक बरुण धवनको आजसम्म कुनै पनि चलचित्र असफल भएका छैनन् । यसैले पनि उनलाइ बलिउडमा नयाँ स्टारको रुपमा हेरिने गर्दछ ।

उनै, बरुणको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाइ निर्देशक डेविड धवनले निकै रोमाञ्चक पाराले तयार गरेका छन् ।

 

चलचित्रमा नायिकाद्धय ज्याकलिन फर्नान्डेज र तपसी पन्नुको मुख्य भूमिका छ । यो चलचित्रमा दुबै निकै बोल्ड देखिएका छन् । कमेडी, एक्सन र रोमान्सको यो चलचित्र सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको