भदौ ४,कठमाडौं–नेपाली बजारमा आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ कम भएको छ । गत साताको शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँ तोकिएको छापावाल सुनको भाउ आज २ सय रुपैयाँ कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ तोलाको ५५ हजार ३ सय रुपैयाँ छ । यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोवार भएको थियो ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
साउन ७,काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।
असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।
असार २३, काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम
काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।