बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार सय लाघ्यो

३२ साउन, एजेन्सी – पश्चिमी अफ्रिकी मुलुक शियरा लियोनको राजधानी फ्रिटाउनमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । ६ सय बढी मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

Siyeraliyon

अन्तर्राष्ट्रिय संस्था रेडक्रसले बेपत्ता रहेका मानिसहरुको खोजिकार्य गर्न अब धेरै समय नरहेको चेतावनी दिएको छ । बेपत्ता भएकाहरु जिवितै रहेको हुनसक्ने भन्दै खोज र उद्धारकार्यमा जोड दिनुपर्ने रेडक्रसले जनाएको छ ।

शियरा लियोनका राष्ट्रपति अर्नेस्ट बाई कारोमाले पिडितहरुको उद्धारका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । राष्ट्रपतिका प्रबक्ता अबुदुलाई बारायटेयले हराइरहेकाको शब अहिले पनि पहिरोमा पुरिएको अवस्थामा फेला परिरहेको बताए ।

फ्रिटाउनमा पुरै समुदाय नै शोकमा डुबेको भन्दै उहाँले ६ सय बढी नागरिक अझै बेपत्ता रहेको बताए । संयुक्त राष्ट्रसंघले सिएरा लियोनमा उद्धार टोली पठाएको छ । मृतकहरुको आज एकैठाउँमा दाहसंस्कार गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने