धुर्मुसलाई प्रधानमन्त्री बनाउन माग

 dhurmus-thulo

श्रावण ३१, काठमाडौं । धुर्मुस कोशी पुगेर उद्धार गर्दै गर्दाका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भए पछी समर्थक शुभचिन्तकहरुले उनलाई नेपालको प्रधानमन्त्री भन्दा ठुलो मान्छे भन्दै सामाजिक सञ्जालमा प्रसंसा गर्न थालेका छन् ।

धुर्मुसका फ्यानहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतको सरकारी टोली हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको निरक्षण गरिरहेको प्रति व्यंग्य गर्दै त्यस्ता नेता र मन्त्री हुनुभन्दा धुर्मुसलाई नेपालको प्रधानमन्त्री बनाउने ठिक हुने तर्क गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले कतिपय ठाउँमा निरीक्षण गर्न गएर विमानस्थलबाटै फर्किएको समाचार आइरहेका बेला कलाकार धुर्मुसले प्रभावित क्षेत्रमै गएर पीडितको उद्धार गरी राहत समेत वितरण गरेको भनेर सामाजिक सञ्जालमा धुर्मुसको चौतर्फी तारिफ र प्रशंसा भइरहेको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तारिफ गर्दै उनी प्रधानमन्त्री हुनुपर्छ भन्ने तर्क सहितका स्टाटसहरु पोस्ट गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’