२७ साउन, काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको १८ औं दिन पूरा भए पनि उनको माग सम्बोधन गर्न सरकारले आनाकानी गरिरहेको छ । बरु केसीको माग नसमेटी विधेयक पास गर्ने प्रयास व्यवस्थापिका संसद्ले गरेको छ । आजका पत्रपत्रिकाहरुले केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि मिलन बिन्दु टाढिँदै गएको लेखेका छन् ।
कृषि योग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् । फेवातालमा अनुमतिबिनै रिसोर्ट निर्माण गरिएको, खाँडो खोलाको बाढी पस्दा सप्तरीका चार सय घर डुबानमा परेको लगायत खबरलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर प्रकाशित गरेका छन् ।





मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि