जग्गा दलालतहले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ ।

घरजग्गा कारोबारलार्य आवाासीय रुप्माा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यलार्य रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।
मन्त्रालयले अव कुनै पनि जग्गाा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाईने जानकारी गराएको छ ।, यो खबर आजको नागरिकमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि