कार्यकारी अधिकृतमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले बिहीबार कार्यालय ठप्प पार्दा स्थानीयले पनि झुटा मुद्दा फिर्ता गर्नुपर्ने भन्दै विद्यापति चोकमा चक्काजाम गरे ।

कार्यालय ठप्प हुँदा सेवाग्राही मर्कामा परे । सर्वसाधारणले सास्ती खेप्नुपर्यो । आजको कान्तिपुरमा खबर छ ।
साउन १७ गते जनकपुरमा सञ्चालित एकिकृत सहरी विकास आयोजनाको स्थलगत निरीक्षण गर्न आएका सहरी विकासमन्त्री प्रभु साहसँगै रहेका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई जनकपुर ४ विद्यापति चोकमा स्थानीयले कुटपिट गरेको उपमहानगर कर्मचारी युनियन अध्यक्ष कृष्णकुमार झाले आरोप लगाए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि