बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रुपमा रहेको गाडी आयात पछिल्ला बर्षमा ह्वात्तै बढेको छ ।
सरकारी तथ्यांकअनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७ बर्षमा २८ लाख सवारी साधन आयात भएका छन् ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०४६/४७ देखि २०७३/७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ गाडी आयात भएका छन् ।
मुलुकमा सडकको अवस्था राम्रो नभए पनि गाडीको संख्या भने तीव्र रुपमा बढेको देखिन्छ ।
आव ०४६/४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको सरकारी अभिलेख छ ।
पछिल्लो आर्थिक बर्षमा भने चार लाख ४४ हजार दुई सय ५९ गाडी विदेशबाट आयात भएको देखिन्छ ।
सबैभन्दा धेरै गाडी वागमति अञ्चल यातायात कार्यालयमा दर्ता भएका छन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन