साउन १९ – भारतका चर्चित सूपरस्टार नायक आमिर खानको नयाँ फिल्म ‘सिक्रेट सूपरस्टार’को ट्रेलर सार्वजनिक भएको छ । आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म आमिर खानकै फिल्म ‘दंगल’बाट डेब्यु गरेकी कलाकार जायरा वासिमको मुख्य भुमिका रहेको छ ।
फिल्ममा आमिर एक संगीतकारको भुमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा जायराको शोख संगीतमा भएको देखिएको छ भने उनको बुवाले उनलाई सपोर्ट नगरेको पनि जायराको गितार फुटाईले स्पस्ट पारेको छ । पछि जायराले एउटा गीत गाएको भिडियो अपलोड गरिसकेपछि उनी निकै चर्चित भएको देखाईएको छ । तर जायराले आफ्नो पहिचान भने नखुलाएको अनुमान लगाउन सकिन्छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको