कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।

कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका थिए । त्यहाँ ठूलो सङ्ख्यामा सैनिक मारिएको अनुमान स्थानीय समाचार स्रोतले गरेको थियो ।
अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै दिइएको पछिल्लो समाचारमा सो आक्रमणमा परी २६ जना सैनिक मारिएका र अरु १३ जना घाइते भएका छन् ।
उक्त मन्त्रालयले सो आक्रमण भीषण रहेको र घटनास्थलमा थप सुरक्षा बल पुगेर अनुसन्धान थालेकोले हताहतको पूर्ण विवरण केही समयमा आउने कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष