सन्नीसँग यस्तो हालतमा भेटिए इमरान (भिडियो)

११ साउन , नयाँदिल्ली – कुनै समय थियो सन्नी लियोनीसँग काम गर्न बलिउड अभिनेताहरु तयार हुँदैनथे । तर समय फेरिएको छ र सन्नी बलिउडकी आइटम गर्लको रुपमा आफ्नो अर्को पहिचान स्थापित गर्ने अभियानमा जुटेकी छन् । 

Imran-and-Sunnny

केही समय अगाडि शाहरुख खानको फिल्म ‘रईश’मा आइटम डान्स गरेकी सन्नी फेरि अर्को फिल्ममा पनि आइटम गर्लको रुपमा देखा परेकी छन् । 

यो फिल्म हो, अजय देवगन र इमरान हाशमीको मुख्य भूमिका रहेको ‘वादशाहो’ । उक्त फिल्मको नयाँ गित युट्यूवमार्फत रिलिज गरिएको छ । जसमा सन्नी लियोनीको बोल्ड अवतार र आइटम डान्सलाई फिचर गरिएको छ । 
गीतमा किस सिनका देवता मानिने इमरान र सन्नीको रोमाञ्स पनि देख्न सकिन्छ । 

गीतमा मिका सिंह र नीति मोहनको स्वर छ । हेर्नुहोस्, भिडियोः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको