July 24, 2017

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत आउट ..भएपछि.

साउन ९,
 
काठमाडौं  – प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । 
जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सुचना आफुले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताए ।
हाम्रा साथीहरु प्रश्चपत्र बाँड्नु थाल्नु भएछ, तयसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाईबरमार्फत विहान ८ः५५ मा बाहिर ल्याईयो भन्नेछ, भट्टले भने, छानविन गरेपछि मात्रै यथार्त बाहिर आउनेछ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०