आमा बनिन् सन्नी लियोनी

रियालिटी शो ‘बीग बोस’ मार्फत बलिउडमा प्रवेश गरेकी सन्नीले, केही वर्ष सन्तान नजन्माउने योजना राखेकी थिईन् । आमा बनेको सुन्दा कतिलाई अविश्वास लाग्न सक्छ तर उनले दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्विकारेकी छिन् ।

sunny

हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार महाराष्ट्रको लातुर जिल्लाको एक अनाथ बालिकालाई उनले अपनाएकी छिन् । वालिकाको नाम निशा कौर राखिएको छ । आफुलाई आमा बन्ने रहर भएपनि गर्भवती हुन डरलाग्ने बताउँदै आएकी सन्नीले काम धेरै गर्न बाँकी रहेकाले तत्काल गर्भवती हुन सम्भव नभएको धारणा राख्दै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको