भुवन केसीको लाइफ स्टाइल आजको नयाँ पत्रिकामा प्रकाशित छ । आफ्नो लाइफ स्टाइलबारे केसी यसो भन्छन्:

-बिहान ८ बजे बिउँझन्छु ।
-२ कप चिया कफी बेडमै चाहिन्छ ।
-आधा घण्टा बाथरुममा बिताउँछु ।
-केही समय टिभी, पत्रपक्रिका हेर्छु ।
-नजिकका साथीहरुलाई फोन डुलाउँछु ।
-आधा घण्टा फेसबुकमा भुल्छु ।
-१० देखी १२ बजेसम्म खाना खान्छु ।
-दिनभर भेटघाट र अफिसमा व्यस्त ।
-६/७ बजे घर फर्किन्छु ।
-टिभी फेसबुकमा ९ बजेसम्म भुल्छु ।
-१०/११ बजे डिनर गर्छु ।
-१२ बजेतिर सुत्छु ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा