साउदीमा छोटो फ्रक र नाइटो देखिने कपडा लगाएर हिँडेकी युवती पक्राउ

रियाद,मुस्लिम धर्म अनुसारको सरिया कानून लागु भएको साउदी अरेबियामा नाइटो देखिने टिसर्ट र छोटो फ्रक लगाएर हिँडेकी साउदी युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पुरै कपडाले शरीर छोपेर हिँड्नुपर्ने बुर्का बाध्य साउदी समाजमा यी युवतीले जानी जानी महिलाहरुको स्वतन्त्रताको पक्षमा विद्रोह गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।Saudi

यसरी शरीरको अँग देखाएर कपडा लगाउनु साउदी नियम अनुसार अपराध हो। अब उनलाई जेलसजाय, कोर्रा के हुन्छ? स्थानीय धार्मिक प्रहरीको हातमा निर्णय गर्ने अधिकार रहेको छ। राजधानी रियाद भन्दा दुईसय किलोमिटर पूर्वी उत्तर आक्सिर शहरमा ती महिला ऐतिहासिक नगरमा घुमेर आफ्नी साथीलाई लाइभ भिडियो देखाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन