अब विकासमा लागौंः ओली

ललितपुर– एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहले स्थानीय सरकार पाएको भन्दै उपलब्ध स्रोत र साधनको प्रयोग गरी विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।  

‘स्थानीय चुनावसँगै  राजनीतिक प्रतिस्पर्धा सकिएको छ । अब देशलाई  विकासित र समृद्ध बनाउनु पर्छ ’, शनिबार ललितपुरको  महालक्ष्मी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ सबै नगर र गाउँपालिकामा मिलेर विकासमा अघि बढ्नुपर्छ ।’

उनले   कृषि क्षेत्रलाई अग्र्यानिक तर्फ लैजानु पर्ने भन्दै सहकारीमार्फत देश विकास  हुनुपर्नेमा पनि जोड दिए । 

निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्नुपर्नेमा समेत जोड दिँदै ओलीले स्थानीय सरकारलाई  नागरिकले पनि निरन्तर खबरदारी गरिदिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता