असार २३ , काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई एकतावद्ध बनाएर लैजान राजनीतिक दलहरुलाई सुझाव दिएका छन् ।
शुक्रबार आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर निर्मल निवासमा आयोजित कार्यक्रममा शाहले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पूर्खाहरुले आर्जेको मुलुक जोगाएर राख्ने दायित्व सबै देशबासीको भएको भन्दै पुर्खाहरुले जोगाएर राखेको देशलाई एकताको सुत्रमा बाँधेर अघि बढाउने जिम्मेवारी पनि राजनीतिक दलहरुको भएको पनि स्पष्ट पारेका हुन् ।
पूर्वराजा शाहले पद, प्रतिष्ठा र प्रशंशा भन्दा पनि आफनो निरन्तरको चाहना देशभक्ति भएको पनि उल्लेख गरेका छन् । उनले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न पनि सबैमा आह्वान गरेका छन् ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल