
२३ असार, गोन्जाउ । चीनको दक्षिणी क्षेत्रमा पर्ने गौङडङ प्रान्तमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ ।
द्रुत मार्गमा गलत दिशामा जाँदा दुर्घटनामा परेको गाडीमा रहेका मध्ये अन्य २५ जना घाइते भएका छन् । दुर्घटना भएका बेला बसमा ४४ जना यात्रु रहेका थिए ।
हुइझाउ शहर अन्तर्गतको लङमेनमा पर्ने दु्रतमार्गमा दिउसो एक बजेतिर दुर्घटना भएको हुईझाउका सरकारी अधिकारीहरुले जनाएका छन् ।
घाइतेहरुको सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । द्रुत मार्गलाई भने ट्राफिक प्रहरीले पुन संचालनमा ल्याएको छ । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष