चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु

south-China-road-accident

२३ असार, गोन्जाउ । चीनको दक्षिणी क्षेत्रमा पर्ने गौङडङ प्रान्तमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ ।

द्रुत मार्गमा गलत दिशामा जाँदा दुर्घटनामा परेको गाडीमा रहेका मध्ये अन्य २५ जना घाइते भएका छन् । दुर्घटना भएका बेला बसमा ४४ जना यात्रु रहेका थिए ।

हुइझाउ शहर अन्तर्गतको लङमेनमा पर्ने दु्रतमार्गमा दिउसो एक बजेतिर दुर्घटना भएको हुईझाउका सरकारी अधिकारीहरुले जनाएका छन् ।

घाइतेहरुको सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । द्रुत मार्गलाई भने ट्राफिक प्रहरीले पुन संचालनमा ल्याएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने