प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा : कोटेश्वर-ठिमी खण्डमा घण्टौं जाम

jam-kathmandu_HAiYNM8k1Cअरनिको राजमार्ग अन्तर्गत कोटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरीक्षकको कमान्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बुधबारदेखि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

यस सडकमा बढ्दो सडक जाम, जथाभावी पार्किङलगायतका समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेको भन्दै महाशाखाले त्यहाँ कार्यरत सबै ट्राफिक प्रहरीलाई सरुवा गरेको हो ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन