काठमाडौं । विवाहमा बेहुला बेहुली चढ्ने साधनलाई बग्गी भनिन्छ । तर, विवाहमा चढ्ने बग्गीलाई कांग्रेस नेता रामशरण महतले भने धान दिवसमा रोपाइँ गर्न जाँदा चढेर दुनियाँलाई चकित पारिदिएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालि स्थित जोरपाटीमा धानदिवसको अवसरमा आयोजित कार्यक्रममा महत बेहुला जस्तै बनेर बग्गी चढे ।

धान रोप्न जया कलेज र बुस्टर मिडियाले गरेको धान दिवस बिशेश कार्यक्रमममा महतले बग्गि चढेको देखेपछि स्थानियबासी निकै अचम्ममा परेका थिए । । अर्थमन्त्री हुँदा जस्ताकाण्डले विवादित बनेका महत फेरी धान दिवसमा बग्गी चढेर विवादित बनेका छन् ।
माकलाबारी गेटबाट बग्गी चढेर पुर्वमन्त्री महत र एमाले सांसद शेर बहादुर तामाङ लगाएतले जया कलेजमा बढो तामझामका साथ पुगेका थिए । एमाले सांसद रामेश्वर फुयाल पनि बग्गी नै चढेका थिए । किसानले ट्याक्टर नपाएर खेत बाँझो बनेको धेरै कथाहरु आइरहन्छन् यता महत जस्ता नेता भने किसानलाई मजाकको पात्र बनाइरहेका छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद