
३ असार, काठमाडौं । निर्वाचन आयोगले प्रमुख दलहरुलाई चुनाव प्रचारमाबालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भभएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगले जनाएको छ ।
आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन