
२१ जेठ, एजेन्सी । बलिउड अभिनेत्री सनी लियोन ‘पेटा’ अर्थात् पिपल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स नामक संगठनसँग जोडिएकी छिन् । यस संगठनका लागि उनले नयाँ विज्ञापन सुट गरेकी छिन्, जसमा सनी सँधैझै कामुक अवतारमा देखिएकी छिन् ।
विज्ञापनमा सनी रातो खुर्सानीमाथि न्यूड भएर पल्टिरहेकी छिन् र शिर्षक दिइएको छ, ‘स्पाइस अफ योर लाइफ ! गो भेजिटेरियन’ । ‘पेटा’ एक पशु अधिकार संगठन हो । ‘पेटा’ले एक कार्यक्रम राखेको थियो, जसमा जनवारसँग नैतिकताका साथ व्यवहार गर्नपर्ने र मांसहारीलाई त्याग्नुपर्ने अभियान चलाइएको थियो ।
सनी लियोनले आफ्नो यो विज्ञापनको बारेमा बोल्दै भनिन्, ‘मासु उद्योगमा जनवारलाई निक्कै दुःखको सामना गर्नुपर्छ, जुन सबैभन्दा दुःखदायी हो । मैले यस्तो चीज देखेको छु, जसलाई म भूल्न सक्दिन र ति दृश्यले मलाई मासु खानबाट रोक्छ ।’ सनीले अब शाकाहारी खाना मात्रै खान सुरु गरेकी छिन् । यसबारे सनीले भनिन्, ‘म धेरैभन्दा धेरै सागसब्जी खान्छु र मलाई यो एकदमै राम्रो लाग्छ ।’
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको