
सुनिल ग्रोबरसँगको ठाकठुकपछि सुनसान जस्तै बनेको ‘द कपिल शर्मा शो’को रंगमञ्चमा अब गजबको पात्रले प्रवेश गर्दैछिन् । तिनको नाम हो, मोनिका कैस्टेलिनो । यी ग्ल्यामर युवती ‘हर मर्द का दर्द’, ‘कामसुन्दरी’, ‘मेन नट अलाउड’ जस्टा सफ्ट पोर्न फिल्मकी अभिनेत्री हुन् ।
भनिरहनु परेन, यो फेमेली शो हो । यसको मञ्चबाट सुनील ग्रोबर, अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले बिदा लिइसकेका छन् । त्यसपछि लगातार ओह्रालो लागेको शोको लोकपि्रयतालाई उकास्न कपिलले बोल्ड आइडिया निकालेका छन् ।
त्यही अनुसार नयाँ पात्र निम्त्याएका हुन् । अब एडल्ट फिल्मकी अभिनेत्रीले फिल्मको घट्दो लोकप्रियतालाई कसरी उकास्ने छिन् ?
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको