२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महाअभियोग, सर्वोच्चको अन्तरिम आदेश लगायतका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
भेटमा एमाले अध्यक्ष ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका छन् । ‘हाम्रो अध्यक्षले बडो बुझ्ने भाषामा विन्रमतापूर्वक महाअभियोग फिर्ता लिन आग्रह गर्नु भएको छ’ भेटमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले भने ।
प्रचण्डलाई सल्लाहकारहरुले गलत सल्लाह दिएको भन्दै ओलीले त्यसमा नफस्न आग्रह गरेका छन् । सत्तारुढ दलहरुबाटै संविधानको धारा १०३ अनुसार न्यायाधीशलाई कारबाही गर्ने चर्चा आएको भन्दै ओलीले प्रचण्डलाई भनेका छन्, ‘त्यतातिर जाने गल्ती नगर्नु होला । नभए फस्दै जानुहुन्छ ।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने आफू सबैसँग छलफलमा रहेको बताएका छन्
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन