नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । जेठ १९ गतेबाट रिलिज हुने भनी घोषणा गरिएको यो चलचित्र अब भदौ ३० गतेबाट रिलिज हुने भएको हो ।
स्थानिय तहको निर्वाचनका कारण नेपाली चलचित्रको व्यापार खस्किरहेको कुरालाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन मिति ३ महिना पर सारिएको हो । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको २ वटा गीत सार्वजनिक भैसकेको छ ।
एनडि्रउ पौडेलको लगानीमा तयार भएको यो चलचित्रको चर्चा अहिले पल र आँचलको प्रेमका कारण बढी छ । बिग्रिएको जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने कथालाई यो चलचित्रमा उठान गरिएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन