निर्वाचन आयोग राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर मतदान गर्नोस् !

election-commission-nepal-1

३० बैशाख, काठमाठौं । स्थानीय तह निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको अघिल्लो दिन पत्रकार सम्मेनन गरी ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई अपील गरेको छ ।

 

प्रदेश नम्बर ३, ४ र ६ का चार महानगर र एक उपमहानगरसहित २८३ स्थानीय तहमा भोलि निर्वाचन हुँदैछ । भोलि आइतबार मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘राष्ट्रका लागि एक दिन दुःखकष्ट सहेर भएपनि आफ्नो मत प्रयोग गर्न अपील गर्छु ।’

आयोगका अनुसार भोलि चुनाव हुने क्षेत्रमा ४९ लाख ५६ हजार ९२५ मतदाता छन् भने उनीहरुका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । पहिलो चरणको चुनावले १३ हजार ५५६ स्थानीय जनप्रतिनिधि चयन गर्नेछ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन सबैलाई अपील समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन