डा .बाबुराम – महाअभियोगको हतियारले लोकतन्त्र कसरी सुरक्षित ?

Dr-Baburam-Bhattarai-2-copy-5905d086b06696.96608939

१७ वैशाख ,काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गरेका छन्।

 यस्तो अभ्यासले राज्यका सबै अंग एकपछि अर्को भत्कने र देश नै असफल हुने बताउनु भएको छ। उहाँले महाअभियोगको हतियार दुरुपयोग भए लोकतन्त्र नै खतरामा पर्ने धारणा राख्नु भएको छ।

बाबुरामले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भए लगत्तै ट्वीटरमार्फत् आपत्ति जनाउनु भएको हो ।

‘राज्यका सबै अंग एकपछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त ?’, बाबुरामले ट्वीटमा भन्नुभएको छ, ‘महाअभियोगको हतियार यसरी दुरुपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित ?’

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेक बस्नेत रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न