
काठमाडौं, १४ वैशाख — ‘द कपिल शर्मा शो’को ठाउँमा सलमान खानले चलाउने ‘दश का दम’ आउने बताइएको छ ।
कपिलको शोले लिएको प्राइम टाइम दश का दमले ओगट्ने बताइएको छ ।
डीएनएका अनुसार सोनी च्यानलले सलमानसँग कुरा गरिरहेको छ र उनीहरूका बीच दुई दिनभित्र शोको विस्तृत कुरा फाइनल हुनेछ ।
सबै कुरा मिल्यो भने कपिलको शोको ठाउँमा ‘दश का दम’ जुलाईबाट शुरु हुनेछ । कपिलसँग सोनीले सम्झौता नवीकरण नगर्ने भएको छ ।
सलमान यसअघि सन् २००८ र २००९ मा दश का दम चलाएका थिए तर त्यतिखेर यो खासै चलेको थिएन ।
इन्डिया टिभीबाट
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको