आलिया र सिद्धार्थको प्रेम

aliya-768x402

आलिया भट्ट अहिले बलिउडकी चल्तिकी हिरोइन मानिन्छिन् । उनका पछिल्ला फिल्महरु लगातार सफल भइरहेका छन् ।

त्यसो त आलिया आफ्नो फिल्महरुले गर्दा मात्र होइन, प्रेम प्रसंगका कारण पनि हमेशा चर्चामा रहन्छिन् । पछिल्लो केही समयदेखि उनको नाम सिद्धार्थ मल्होत्रासँग जोडिदै आएको छ । करण जौहरद्वारा निर्देशित फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट यी दुवैले बलिउडमा डेब्यु गरेका थिए ।

हालै एक पत्रकारले आलियाकी आमा सोनी राजदानलाई अलिया र सिद्धार्थको प्रेम प्रसंगबारे प्रश्न गरे । सो प्रश्नमा सोनी आगो भइन् । उनले कड्किएर जवाफ दिइन्, ‘मेरी छोरी फिल्म इन्डष्ट्रीसँग जोडिएर के भो, उसको पनि त नर्मल लाइफ छ ।

अरु केटीहरुका जस्तो उसका पनि केटा साथीहरु हुन सक्छन् । केटा साथी हुने वित्तिकै ब्वाइफ्रेण्ड नै हो भनेर हल्ला फैलाउन मिल्छ ?’

सोनीको यस्तो जवाफबाट पत्रकार अवाक् बने र यस विषयमा थप प्रश्न सोध्ने आँट गरेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको