आलियाले गर्ने भइन् शाहरुखसँग रोमान्स

aliya-and-sharukh

आलिया भट्टले बलिउडमा एकपछि अर्को सफलताको खुडि्किलो उक्लिइरहेकी छिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म बद्रिनाथकी दुल्हनीया सुपरहिट भएको थियो । अहिले फेरि उनलाई अर्को गतिलो फिल्म हात लागेको छ ।

 शाहरुख खानको आगामी फिल्ममा आलियालाई फाइनल गरिएको खबर छ । आलियाले यसअघि ‘डियर जिन्दगी’ मा शाहरुखसँग रोमान्स गरिसकेकी छिन् । यसअघि दिपिका पादुकोण, सोनम कपुर देखि अनुष्का शर्मासम्मको नाम यस फिल्मका लागि चर्चामा थियो ।

शाहरुख, आलिया र फिल्मका निर्देशक आनन्द एल राय सँगै उभिएको एउटा तस्बिर सामाजिक सञ्जालमा आएको छ । यसले पनि फिल्ममा आलिया छनोट भइसकेको पुष्टि गर्छ । यद्यपि निर्माण पक्षबाट यसको औपचारिक जानकारी दिइएको छैन ।

दुई नायिका रहने यस फिल्ममा कैटरिना कैफ यसअघि नै छनोट भइसकेकी छिन् । फिल्मको नाम भने अहिलेउसम्म जुरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको