धनकुटा । संखुवासभाको खाँदबारीबाट धरान तर्फ जाँदै गरेको बस धनकुटाको मुलघाट नजिक आज अपरान्ह बस दुर्घटना भएको छ ।
को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३४ जना घाईते भएको धनकुटा प्रहरीले जनाएको छ । सडकमा बस पल्टिएपछि कोशी राजमार्ग अवरुद्ध बनेकाे छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न