यी हुन आपसमा नाता सम्बन्ध भएका बलिउड कलाकार

एजेन्सी । बलिउडका धेरैजसो स्टारहरुको नातासम्बन्धबारे सायद थोरैलाई मात्र जानकारी होला । त्यस्ता केही कलाकारहरु जसको सम्बन्धबारे यहाँ छोटो चर्चा गरिएको छ ।

 

– अभिनेता कुनाल कपुरको विहे महानायक अमिताभ बच्चनकी भतिजी नैना बच्चनसंग भएको छ ।

– नायक अमिर खान र अली जफरविच नजिकको सम्बन्ध नभएपनि यि दुवै नायककी आमा कजिन बहिनी हुन् ।

-अभिनेत्री काजोल र रानी मुखर्जी कजन बहिनी हुन् भने दुवैका पिता कजन भाइ हुन् ।

– अभिनेत्री श्रद्धा कपुर र गायिका — लता मंगेश्वरविच पनि नाता सम्बन्ध छ । श्रद्धाका बाजे लताका कजिन भाई हुन् ।

-अभिनेत्री आलीया भाट र अभिनेता इमरान हास्मी कजन भाई बहिनी हुन् । आलीयाका पिता महेश भट्ट र इमरानकी आमा दाजु-बहिनी हुन् ।

-अभिनेत्री सोनम कपुरकी हजुरमा र अभिनेता रनविर सिंहका हजुरबा भाइ बहिनी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको