‘मसुर गुलाटी’ को नयाँ शो, अली, चन्दन र सुगंधाले गर्नेछन् कमब्याक

कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको झगडा भएको झण्डै एक महिनाभन्दा पनि बढी भैसकेको छ तर अहिलेसम्म उनीहरुको झगडा शान्त हुन सकेको छैन । केही दिन अगाडी खबर बाहिर आएको थियो कि सुनील ग्रोवर (मसुर गुलाटी) आफ्नो नयाँ शो लञ्च गर्ने तयारीमा छन् । अब खबर छ कि यो शोमा सुनीलसँग अली असगर र चन्दन प्रभाकर पनि हुनेछन् । साथै, उनीहरुको अलवा केही अन्य चर्चित कमेडियनहरु पनि शोमा देखिनेछन् ।

sunil-grobar

 मीडिया रिपोर्ट्सका अनुसार, सुनील ग्रोवर सोनी इन्टरटेन्मेन्ट टेलिभिजनसँग कुरा गर्ने कोशिस गरिरहेका छन् । मेकर्सलाई बाँकी अन्य च्यानलबाट पनि अफर्स आइरहेको छ । बताइएको छ कि सोनी टिभी आफैनै सुनील ग्रोवरको शो सञ्चालन गर्ने मूडमा देखिएको छ । सुनीलको शोमा अली, चन्दनका अलवा सुगंधा मिश्राल पनि कमब्याक गर्दैछिन् । बताइदिउँ कि सुनील ग्रोवरसँग नराम्रो व्यवहार गरेका कारण सुगंधा मिश्रा पनि कपिलको शोबाट हटिसकेकी छिन् ।

खबरका अनुसार, सुनीलको शो पनि एक सेलिब्रिटी शो हुनेछ, तर कपिलको शोभन्दा विल्कुलै अलग । शोको नाम सुनील ग्रोवरको नाममाथी राखिने छैन किनकी सुनील यस्तो चाहन्नन् । यो शो जूनमा लञ्च गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको