April 10, 2017

उपत्यकामा बौलाहा कुकुरले धेरै टोक्न थाले

चैत २८,काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको अतंक बढ्दै गएको खबर आजको नागरिकमा छ ।

सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा बढी सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ । आजको नागरिकमा खबर छ ।

शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालमा कुकुरले टोकेको सयभन्दा बढी बिरामी दैनिक आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार चार महिनामा कुकुरको टोकाइबाट पीडित आठ हजार दुई सय २८ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले उपत्यकामा रहेका भुस्याहा कुकुर व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आइरहेको छ । तर, प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन