कति होला प्रियंका चोपडाको वार्षिक आम्दानी ?

priyanka-chopra

एजेन्सी – प्रियंका चोपडा बलिउडकी मोस्ट वान्टेड नायिका हुन् । उनीसँग काम गर्न निर्मात्रा निर्देशकहरु वर्षौ लाइनमा बस्ने गरेका छन् । पूर्व विश्वसुन्दरीको ताज समेत पहिरिएकी यि सुन्दरीले २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेदेखि नै कहिल्यै पछि फर्केर हेर्नु परेन । भारतीय अनलाइन भाष्कर दैनिकका अनुसार हाल प्रियंकाको सम्पती २९ मिलियन डलर रहेको छ । उनको वार्षिक आम्दानी ११ मिलियन डलर रहेको छ ।

५ वटा लक्जरीयस कारमा पालैपालो सवार गर्ने यि सुन्दरीका अमेरिका र भारतमा गरेर करोडौँ मूल्य बराबरका ७ वटा घर छन् । जसमध्ये उनका अमेरिकाको म्यानह्याटेनमा भब्य अपार्टमेन्ट किनेकी छिन् । उनका भारतका विभिन्न स्थानमा ६ वटा करोडौँ मूल्य बराबरका घर रहेका छन् । फेसन,बर्फी ,मेरिकोम जस्ता सफल फिल्ममा अभिनय गरिसकेकी प्रियंका अहिले हलिउडको एक टिभी सिरियलमा अभिनय गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको