मुम्बई । बलिउड सेलिब्रेटीहरुसँग जोडिएका स-साना कुराहरु पनि तिनका फ्यानहरु मन पराउँछन् । व्यवसायिक जीवन बाहेक उनीहरु के खान्छन् ? कहाँ घुम्न मन पराउँछन् ? उनीहरुको जीवनशैली, फेशन, घरपरिवार, सम्पति, अफेयर अथवा ब्रेकअपसँग जोडिने सबै कुरा जान्न चाहन्छन् । तर, उनीहरुको सिग्नेचर अर्थात हस्ताक्षर कस्ता हुन्छन्, त्यसका बारेमा कमैलाई थाहा होला । आज हामी तपाईलाई फोटोको माध्यमबाट सलमान खान, ऐश्वर्या राय, कट्रिना कैफ समेत बलिउडका चर्चित सेलिब्रेटीहरुका हस्ताक्षर देखाउन गइरहेका छौं ।













जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको