
२४ चैत, काठमाडौं । वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलाबाट हामफालेर एक बृद्धाले आत्महत्या गरेकी छन् ।
मिजी–१, बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्ती मगरले बिहीबार बिहानै आत्महत्या गरेकी हुन् ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले ट्रमा सेन्टरको पाँचौं तल्लाबाट हामफालेर महिलाले आत्महत्या गरेको जानकारी दिए ।
आत्महत्याको कारण खुल्न नसके पनि आर्थिक समस्याले बृद्धाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
हड्डी रोगबाट पीडित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत थिइन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन