
९० की दशककी चर्चित नायिका रानी मुखर्जी नयाँ चलचित्रको सुटिङको तयारीमा छिन् । आमा बनेपछि चलचित्रबाट टाढिएकी रानी पुनः महिला केन्द्रित विषयमा निर्माण हुन लागेको नयाँ चलचित्रको तयारीमा रहेको भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।
पछिल्लो पटक ‘मर्दानी’ मा अभिनय गरेकी रानी नयाँ चलचित्र ‘हिचकी’ मा मुख्य भुमिका निर्वाह गर्दैछिन् । यसराज फिल्मस्को ब्यानरमा बन्ने ‘हिचकी’को निर्देशन सिद्धार्थ मल्होत्राले गर्ने भएका छन् ।
सुरुमा ‘हिचकी’को कथावस्तु पुरुष प्रधान थियो । यशराजकै ब्यानरमा चलचित्र बन्ने भएपछि आदित्य चोपडाले महिला प्रधान बनाउन सुझाब दिएका थिए । चलचित्रमा अभिषेक बच्चनलाई निर्माण संस्थाले नायकको प्रस्ताव गरेपनि अभिषेकले सम्झौता गरिसकेका छैनन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको