काठमाडौं – पेट्रोलियम पदार्थमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण गर्ने भएको छ ।
भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातको बजार विविधीकरण गर्ने निर्णय गरेको सरकारले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने सम्भावना नभएपछि पूर्व सम्झौतामामा सामान्य थपघट गर्दै पाँच बर्षको लागि सम्झौता नवीकरण गर्न लागेको हो ।
सम्झौता नवीकरणमा ग्यास तेस्रो मुलुकबाट आयात गर्न सकिने व्यवस्था गरेपनि पेट्रोलियम पदार्थ नेपालको मागको आधारमा इन्डियन आयल कर्पोरेसनले दिन नसकेमात्र तेस्रो मुलुकबाट ल्याउन सकिने व्यवस्था थप गरिएको नेपाल आयाल निगमले जनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन