काठमाडौं – एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली आज बिहान फिलिपिन्स पुगेको छ। त्रिभुवन विमानस्थलबाट गए राती मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुगेको हो । नेपाल र फिलिपिन्सबीच मंगलबार रिजाल रंगशालामा हुनेछ ।

बिहान हङकङ पुगेको नेपाली टोलीका सदस्य बायाँबाट जितेन्द्र कार्की, रञ्जन विष्ट र रविन श्रेष्ठ ।
कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।हाम्रो खेलकुद बाट साभार गरिएको
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की
मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ,
फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू
प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी ९मुख्य० , राजुकाजी शाक्य ९प्रशिक्षक०, उज्ज्वल मानन्धर ९गोलकिपिङ प्रशिक्षक०
व्यवस्थापक – विराटजंग शाही
चिकित्सक – राजु डंगोल
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन