मुम्बई । बहुप्रतिक्षित फिल्म ‘बाहुबली २ ‘ र रजनीकान्तको २ बीच कडा टक्कर देखिएको छ । यी दुवै फिल्मले रिलिज अगावै केही किर्तिमान समेत बनाइसकेका छन् ।
रनजीकान्तको फिल्म ‘कबाली’ ले बनाएको ट्रेलर भ्यूजको किर्तिमान ‘बाहुबली २’ ले तोडेको छ । त्यस्तै २ ले स्याटलाइट अधिकारको मामलामा ‘बाहुबली २’ लाई पछि पारेको छ ।
फिल्म २ ले हिन्दी, तेलगु र तमिल भाषाका लागि स्याटलाइट अधिकार ११० करोडमा बिक्री हुँदा ‘बाहुबली २’ ले ७८ करोडमा चित्त बुझाउनु पर्यो ।
प्रभास अभिनित फिल्म ‘बाहुबली २’ अप्रिल २८ बाट प्रदर्शनमा आउने छ ।
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन