दुई सन्तानकी आमा करिश्मा र सन्दीप लिभ इन टुगेदरमा

दुई_सन्तानकी_आमा_करिश्मा_र_सन्दीप_लिभ_इन_टुगेदरमा_5369-750x469काठमाडौँ । केही समयअघि अभिनेत्री करिश्मा कपुर आफ्ना नयाँ प्रेमी सन्दीप तोसनीवालका साथ सँगै बस्ने तयारीमा रहेको कुरा सार्वजनिक भएको थियो।

सोहीअनुसार सन्दीपले मुम्बई इलाकामा नयाँ घर खोजिरहेको खबरसमेत छाएको थियो। अब भने यो खबर पुष्टि भएको छ। अन्ततः करिश्मा र सन्दीप सँगै बस्ने तयारीमा पुगेका छन्। उनीहरूले मुम्बईको जुहुमा आफ्नो ड्रिम हाउस भेट्टाएका छन्।

उनीहरू केही दिनमा सो घरमा सर्दै छन्। जहाँ सन्दीप प्रेमिका करिश्माका दुई सन्तानका साथमा बस्नेछन्। करिश्माका पूर्वपति सञ्जय कपुरले प्रेमिका प्रिया सचदेवासँग बिहे गर्न लागेको खबर आएलगत्तै सन्दीप र करिश्माले आफूहरू पनि लिभ इन टुगेदरमा जान लागेको जनाउ दिएका हुन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद