विश्व विजेता जर्मनीले इंग्ल्याण्डलाई हरायो, पोडोस्कीको शानदार विदाई

2451896_w1चैत १० – विश्व विजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डलाई हराएको छ । विश्वकप २०१८ को छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्याण्डलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर ६९ औं मिनेटमा लुकास पोडोस्कीले जर्मनीका लागि विजयी गोल गरे ।_95278164_podolski_rex1

ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डका जेमी भर्डीले पहिलो हाफमा पेनाल्टीको अपिल गरेका थिए तर पाएनन् । साम एलार्डाइस बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा भएका चार खेलमा अपराजित रहेका साउथगेटले प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो खेलमा भने इंग्ल्याण्डलाई हारबाट जोगाउन सकेनन् । एडम लल्लाना र डेल अलीले पोस्ट प्रहार गरेका थिए तर गोल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल