कडा निगरानीमा सलमान र कट्रिना

salman-and-katrina-kaifबलिउडका चर्चित नायक सलमान खान र कट्रिना कैफको सुटिङ अहिले कडा निगरानीमा भइरहेको छ । अष्ट्रेलियामा ‘टाईगर जिन्दा हे’को सुटिङ गरिरहेका सलमान र कट्रिनालाई मिडियावाट टाढै राख्ने प्रयास निर्माण संस्थाले गरेको छ ।

निर्माता आदित्य चोपडाको चाहना छ कि चलचित्र रिलिज हुनु अघि सलमान, कट्रिना र चलचित्र सम्बन्धी कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक नहोस् । कुनै समय रिलेशनमा रहेका सलमान–कट्रिना अहिले एक अर्कासँग टाढिएका छन् । केही भारतीय मिडियाहरुले उनीहरुको पुर्नमिलनको संकेत देखिएको उल्लेख गरेपछि अहिले फेरि यो जोडीको प्रेम चर्चा सुरु हुन थालेको छ ।

‘टाइगर जिन्दा हे’, ‘एक था टाइगर’को सिक्वेल हो भने यसमा सलमान कट्रिनाले मुख्य भुमिका निर्वाह गरेका छन् । सलमान र कट्रिना छुट्टिएकोमा दुःखी भएका प्रसंसकलाई यो चलचित्रले खुसी बनाउँछ वा दुःखी हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको