बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

bidhya_balan-750x481काठमाडौं— नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले बलिउड निर्देशक, निर्माता तथा कलाकारसँग भेट गर्दै सुटिङ लागि नेपाललाई छनौट गर्न आग्रह गरेका छन्।

‘बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ’, पाण्डेले नागरिकन्युजसँग भने, ‘बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।’

नयाँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसँगै नयाँ दिल्लीमा रहेका पाण्डेले बलिउड निर्देशक तथा निर्माता महेश भट्ट तथा कलाकार विद्या बालनसँग भेट गरेका हुन्।

‘बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ’, पाण्डेले नागरिकन्युजसँग भने, ‘बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।’

नेपाल र भारतका फिल्मकर्मीबीचको सहयकार्य गर्न आफूले प्रस्ताव राखेको उनले बताए। ‘मेरो प्रस्तावमा उहाँहरु दुवै ९निर्देशक निर्माता भट्ट तथा कलाकार विद्या बालन० सहमत हुनु भयो।’

बलिउड विश्वकै ठूला फिल्म उद्योगमध्ये एक हो। नेपाल हिन्दी फिल्मको ठूलो बजार रहे पनि यहाँ बलिउड फिल्म सुटिङ एकादुई मात्र सुटिङ भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन

२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन