चैत ४,राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई हटाउन प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्ड र युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली लागिपरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रधानमन्त्रीले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई बोलाएर ढुंगेललाई हटाउन माग गरेका थिए । मन्त्री श्रीपालीले पटक पटक प्रधानमन्त्रीलाई आग्रह गर्ने र प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई बालुवाटार बोलाएर राय मागेका थिए ।
मन्त्रीको सचिवालयले उपाध्यक्ष ढुंगेलको नियुक्तिको प्रक्रियादेखि हालसम्मको कागजात मन्त्रालयमा लगेर अनुसन्धान गरेको थियो । फाइल केलाउँदा नियुक्तिमा कुनै कसर नदेखिएको र ढुंगेल तत्काल हटाउँदा समस्या पर्ने देखिएपछि आर्थिक अनियमितता लगाएर हटाउने प्रयास भएको थियो ।
पदबाट हटाउनासाथ उपाध्यक्ष ढुंगेल अदालत जाने र अदालतले अन्तरिम आदेश दिनसक्ने आँकलन गरेपछि सरकार पछि हटेको थियो ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन