१। विश्वको सबैभन्दा बलियो योनी रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।
२। सबैभन्दा ठूलो योनी विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।
३। सबैभन्दा बढि बच्चा पाउने महिला ६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।
४। विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।
५। विश्वकी सबैभन्दा बुढी वेश्या विश्वकी सबैभन्दा वृद्धा वेश्याताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।
६। सबैभन्दा ठूलो सामूहिक सेक्स जापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् ।
७। एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला ९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।
८। सबैभन्दा लामो समयसम्म हस्तमैथुन जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।
९। विश्वमा सबैभन्दा पाको उमेरमा बाउ सबैभन्दा पाका बाबुभारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज