मदन भण्डारीको हत्या भएको होः खनाल

17237071_1357587320955895_1869059731_o-e1489236844904नवलपरासी – मेची–महाकाली अभियानको सिलसिलमा नवलपरासी पुगेका एमाले वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलको लोकप्रियताबाट आत्तिएकाहरु नेतृत्वको सामुहिक हत्या गर्ने षड्यन्त्रमा रहेको बताए ।

नारायणी किनारमा भएको सभामा आफु बसीरहदा मदन भण्डारीको हत्या गरेको सम्झेको बताए । षड्यन्त्रकारीहरुले मदन भण्डारीको लोकप्रियताबाट डराएकाले हत्या गरेको बताए । भण्डारीको दुर्घटना होइन हत्या भएर मृत्यु भएको बताए । उनले भने‘भण्डारीका हत्याराहरु प्रतिक्रियावादीहरु हुन । जसले एमालेको लोकप्रियाता सहन सकेनन।’

खनालले सप्तरीमा प्रहरीले आत्म सुरक्षा गर्न खोज्दा पाँच जनाको मृत्यु भएको र यसको जिम्मेवारी मधेशी मोर्चाले लिनु पर्ने बताए । सप्तरी घटनाको जानकारी आफुह्रुलाई पहिला नै भएको बताए । सप्तरीको घटना पहिला नै थाह थियो । त्यहि भएर प्रहरी र अन्य निकायलाई जानकारी गराएका थियौ ।17237296_1357589127622381_452708433_o-e1489236747719
उक्त सभामा माधव कुमार नेपालले देशको विकास एमालेले गर्ने बताए । एमालेका युवाहरु संयमित भएकाले सप्तरीमा धेरै क्षति नभएको बताए । यसबाट प्रष्ट हुन्छ एमाले शान्तिप्रिय पार्टी हो भनेर ।
बामदेव गौतमले यो देशलाई एमालेले एशियाको धनी देश बनाउने बताए ।रातोपाटी बाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन