भारतीय ज्यादती विरुद्ध माओवादी केन्द्रको आन्दोलन, प्रदेश बन्दको घोषणा

pokhara-ycl-750-1काठमाडौं, २७ फागुन । कञ्चनपुर पुनरर्वास नगरपालिका वडा नम्बर ८ स्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षाबलले गरेको ज्यादतीका विरुद्ध माओवादी (केन्द्र)ले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ ।

आनन्दबजरामा भारतीय प्रहरकिो गोलीबाट पुनरर्वास नगरपालिका समिति सदस्य गोविन्द गौतमको मृत्यु भएको र भारतीय प्रहरीले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको विरोधमा बन्दको घोषणा गरेको माओवादी केन्द्र नम्बर प्रदेश समितिले जनाएको छ ।

सीमाक्षेत्रमा भारतीय प्रहरी आएर नेपालीहरुमाथि निर्घात कुटपिट, नेपालीको हत्या गर्ने, धम्क्याउने तथा लुटपाट जस्ता अपराधिक क्रियाकलाप बारम्बार भइरहँदा समेत नेपाली प्रशासन मौन रहँदै आएको परिस्थिति छ । आजको घटना यसैको उपज हो । त्यसैले भारतीय ज्यादतीको विरोधमा हामीले ७ नम्बर प्रदेश बन्द गर्ने निर्णय गरेका हौं’ माओवादी नेता सरलले बताए, भारतीय हस्तक्षेपका कारण आजको दुःखद् घटनाबाट ७ नम्बर प्रदेशका जनता निकै दुःखित र अक्रोशित बनेका छन् ।

बन्दको समर्थनगर्न माओवादी केन्द्रले सम्पूर्ण जनताहरुमा अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी